सिंगापुरको आर्थिक सफलताबाट नेपालले के सिक्ने ?
nepalviews.com · Sun Jun 07 12:41:11 GMT 2026

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) आइतबार ललितपुरको हात्तीवनस्थित आफ्नो सेमिनार हलमा “सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना: के नेपालमा लागू गर्न सकिन्छ?” विषयमा एक छलफल कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण हुन हासिल गरेको उल्लेखनीय सफलताको अध्ययन गर्दै नेपालले त्यसको सुशासन प्रणाली, भ्रष्टाचार नियन्त्रण संरचना तथा नवप्रवर्तन-प्रेरित विकास रणनीतिबाट लिन सक्ने पाठबारे छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)