संकटको बेला सरकारले सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
ratopati.com · Wed Jul 29 04:32:50 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी लगायत घटेका घटना सम्बन्धमा सर्वदलीय बैठक सरकारले नगरेकोमा प्रश्न उठाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले सरकारको गैरजिम्मेवार प्रवृत्तिप्रति प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)