शंकर ग्रुपको जगदम्बा फ्लोर एन्ड एग्रोको व्यापार २७ प्रतिशतले घट्यो, व्यापार कति ?
clickmandu.com · Wed Jul 29 04:33:05 GMT 2026

काठमाडौं । शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा फ्लोर एन्ड एग्रोको व्यापार २७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २७ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२५ मा ६० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ८३ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ८२ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ९५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)