ट्रम्पको जेलेन्स्की र नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता
kharibot.com · Wed Jul 29 04:30:00 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ओभल कार्यालयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)