'गाली खाउला' भन्दै स्ट्याटस लेखेको अर्को दिन प्रदेश सचिवको सरूवा, शव व्यवस्थापनको जिम्मेवारी
setopati.com · Sun Aug 30 11:50:17 GMT 2026

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरी निरौलाको सरूवा भएको छ।
उनलाई रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)