बाढी प्रभावित सवार बस दुर्घटना, ३२ जना घाइते
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ ।
बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)