सुनसरी घटनामा सरकारमाथि गगनको असन्तुष्टि, प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न
kalakarmi.com · Wed Jul 29 04:38:06 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा सरकारले प्रभावकारी राजनीतिक नेतृत्व देखाउन नसकेको भन्दै प्रधानमन्त्री बालेन शाहको भूमिकामाथि प्रश्न उठाएका छन् ।
बुधवार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा धारणा राख्दै थापाले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्री स्वयंले अग्रसर भएर सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउनुपर्ने बताए । उनले सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवाद दिँदै सरकारको सक्रियतामाथि भने गम्भीर प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)