पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यमा सुधार
himalpress.com · Wed Jul 29 04:40:10 GMT 2026

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ।
सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बिहीबार साँझ डा.भट्टराईलाई अचानक तीव्र चक्कर लाग्नुका साथै वान्ता भएपछि उपचारका लागि काठमाडौँस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)