सर्वदलीय बैठक प्रधानमन्त्रीले राख्नुभएको भए राम्रो हुन्थ्यो : राजेन्द्र लिङ्देन
ratopati.com · Wed Jul 29 04:48:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सर्वदलीय बैठकले सुनसरी लगायत घटनामा सामाजिक सद्भाव कार्य राख्न अपिल गर्ने निर्णय भएको बताएका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा उनले सामूहिक अपिल गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
‘सर्वदलीय बैठकले सुनसरी लगायत देशका विभिन्न ठाउँमा भएका घटनाबारे सद्भाव कायम राख्न सामूहिक अपिल गर्ने निर्णय गरेको छ’, लिङ्देनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)