पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना
nagariknews.nagariknetwork.com · Wed Jul 29 04:43:30 GMT 2026

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका छन्।
शनिबार साँझ अचानक तीव्र चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। डा भट्टराईको सचिवालयले प्रेस विज्ञप्तिअनुसार उपचारमा संलग्न चिकित्सकहरूले उनको भित्री कानमा हुने सामान्य तर असहज समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ का लक्षण देखिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)