सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि विपक्षीको प्रश्न
himalpress.com · Wed Jul 29 04:48:57 GMT 2026

काठमाडौँ- सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि राष्ट्रिय राजनीतिक वृत्तमा सरकारको भूमिकाबारे बहस तीव्र बनेको छ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संकटका बेला सामाजिक सञ्जालमा धारणा राखेर मात्र नपुग्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)