मैले गरेका बाचाबाट भाग्ने छैन : सांसद गणेश कार्की
ratopati.com · Wed Jul 29 04:54:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक केन्द्रीय सदस्य गणेश कार्की वैचारिक अडान भएका नेताका रूपमा चिनिन्छन् । उनी नेतृत्वमाथि निडर भएर प्रश्न गर्न सक्छन् । २०८२ फागुनमा सम्पन्न आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरेका थिए ।
कार्कीसँग ‘सांसदसँग’ स्तम्भका लागि गरिएको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)