गोपालमान श्रेष्ठको निधनप्रति कांग्रेसले पारित गर्यो शोक प्रस्ताव, ३ दिन पार्टीको झन्डा आधा झुकाउने
himalpress.com · Wed Jul 29 04:55:36 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ।
कांग्रेसले शोक सन्तप्त परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यो अपूरणीय क्षति सहने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)