सर्वदलीय बैठकपछि रविले भनेः प्रधानमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ, यो दलहरुको बैठक हो
nepalpress.com · Wed Jul 29 05:01:40 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठकमा सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको बताएका छन् ।
आज आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)