प्रधानमन्त्री र सरकारबारे समीक्षाको विन्दु रास्वपा पुगेको छैन : रवि लामिछाने
barnanmedia.com · Wed Jul 29 05:04:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सुनसरी घटनाबारे पार्टीले भूमिकाबारे जानकारी गराएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राखेको सर्वपक्षीय बैठकबाट बाहिरिएका थापाले नेपाली जनताको साझा प्रयत्नबाट आर्जन भएको पुँजीलाई जोगाइराख्नुपर्ने बताए ।
“धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित शक्ति हो । कसैले बरदान दिएको होइन । साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो । यसलाई जोगाइराख्नुपर्छ । यसका निम्ति कसैले आवेग, उत्तेजना नआइकन धैर्यता र संयमतासाथ संवाद गर्नुपर्छ,” सर्वदलीय बैठकपछि गगनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)