जापानमा एआई डेटिङ एपबाट ५३० जनाले गरे बिहे, ७६० जोडी गम्भीर प्रेममा
kendrabindu.com · Wed Jul 29 05:10:44 GMT 2026

टोकियो । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालन गरेको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ।
सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका २६५ जोडीले विवाह गरिसकेका छन्। ‘टोकियो एनमुसुबी’ नामक यो एप सेप्टेम्बर २०२४ देखि सञ्चालनमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)