सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
nepallive.com · Wed Jul 29 05:15:08 GMT 2026

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)