गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि लामिछाने
setopati.com · Wed Jul 29 05:13:08 GMT 2026

रास्वपा सभापति रवि लामिछाने नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालयमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)