मकवानपुरमा गत आर्थिक वर्षमा दुई हजार ३१५ मुद्दा फर्छ्योट
ratopati.com · Wed Jul 29 05:18:43 GMT 2026

हेटौँडा । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ३१५ मुद्दा फछ्र्योट गरेको छ ।
अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका एक हजार २४३ मुद्दा र आव २०८२/८३ मा नयाँ दर्ता भएका दुई हजार ३९३ मुद्दा गरी कुल तीन हजार ६३६ मुद्दा रहेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)