दोलखाका रुद्रबहादुर खड्का बाढीपछि स्याफ्रुबेसीबाट सम्पर्कविहीन
ratopati.com · Sun Aug 30 11:59:01 GMT 2026

काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ मार्बुटार निवासी रुद्रबहादुर खड्का कामको सिलसिलामा स्याफ्रुबेसी पुगेको अवस्थामा बाढी आएपछि बेपत्ता भएका छन् ।
सवारी चालक रहेका खड्काको बाढी आउनुअघि बिहान साढे ८ बजेसम्म परिवारसँग फोनमा कुराकानी भएको थियो। तर, त्यसपछि उनीसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको र उनी हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)