भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
khabarhub.com · Sun Aug 30 11:59:50 GMT 2026

काठमाडौं – रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका ४३ जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा २४ जना उपचारपछि घर फर्किएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल १७ घाइतेको उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)