सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सरकार गम्भीर बन्नुपर्छ: शंकर पोखरेल
makalukhabar.com · Wed Jul 29 05:27:02 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षा सुदृढ बनाउन र सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले सुनसरीलगायतका पछिल्ला घटनाक्रमलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)