चाँदीको भाउ बढ्यो, सुनको घट्यो
aarthiknews.com

काठमाडौं । आज बुधबार सुनको भाउ घट्दा चाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको १ हजार रूपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँमा झरेको छ ।
हिजो मंगलबार सुनको भाउ २ लाख ८४ हजार २०० रुपैयाँ थियो । यता तोलाको १० रूपैयाँले बढेर चाँदीको भाउ ४ हजार ३२० रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)