केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव लैजाने रविको तयारी, पदाधिकारी मनोनयनको सम्भावना न्यून
baahrakhari.com · Wed Jul 29 05:24:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव लैजाने तयारी गरेका छन् । आज बस्ने केन्द्रीय समितिको बैठकमा उक्त प्रस्ताव लैजाने तयारी गरेका हुन् ।
“आज सभापतिले केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव लैजाने तयारी गर्नुभएको छ । पदाधिकारीहरू मनोनयन आजै टुंगो लाग्छ वा लाग्दैन भन्ने चाहिँ निश्चित छैन,” रास्वपा स्रोतले बाह्रखरीसँग भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)