चीनबाट ह्युमनोइड रोबोट र पावर इन्भर्टर आयातमा अमेरिकी प्रतिबन्ध
nepalnews.com · Wed Jul 29 05:28:34 GMT 2026

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारको सुरक्षालाई कारण देखाउँदै चीनबाट आयात हुने केही अत्याधुनिक प्रविधिमा प्रतिबन्ध लगाएको छ।
अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले नयाँ ह्युमनोइड रोबोट, चारखुट्टे (क्वाड्रुपेड) रोबोट तथा कनेक्टेड पावर इन्भर्टरको आयातमा रोक लगाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)