सुनको मूल्य घट्यो
canadanepal.com · Wed Jul 29 05:31:03 GMT 2026
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)