श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिर)
ratopati.com · Wed Jul 29 05:50:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण विभिन्न दलका नेताहरू सानेपा पुगेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)