अत्यधिक चिया सेवनले यी भिटामिनको हुन सक्छ कमी ?
ratopati.com · Wed Jul 29 05:52:24 GMT 2026

काठमाडौँ । चिया सेवनले हाम्रो शरीरमा रहेको भिटामिन र खनिजहरूलाई पनि असर गर्छ । के तपाईंलाई यो कुरा थाहा छ ? अत्यधिक मात्रामा चिया सेवन गर्दा केही भिटामिन र खनिजहरूको कमी हुन सक्छ । आजको यस लेखमा हामी अत्यधिक चिया सेवनले कम हुन सक्ने भिटामिनहरूबारे कुराकानी गर्नेछौँ ।
१. भिटामिन बी१२ र आइरनको कमी
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)