सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री किन आएनन्? सभापति रविले दिए जबाफ
setopati.com · Wed Jul 29 05:56:12 GMT 2026

सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङ सहभागी नभएको विषयमा पार्टी सभापति रवि लामिछानेले जबाफ दिएका छन्।
बैठक सकिएपछि सभापति लामिछानेलाई पत्रकारहरूले सुनसरीको घटनाबारेको छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थिति नभएको विषयमा प्रश्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)