कोशी प्रदेश सरकारले बोलायो सर्वदलीय बैठक
nepalnews.com · Wed Jul 29 06:01:05 GMT 2026

काठमाडौं । कोशी प्रदेश सरकारले सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यसहित बैठक बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)