प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीबारे उजुरी दिने लुइँटेलसँग संसदीय समितिले गर्यो छलफल
ratopati.com · Wed Jul 29 06:07:55 GMT 2026

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा अहिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सिफारिस विरुद्ध उजुरी गर्ने भेषराज लुइँटेलसँग छलफल गरिरहेको छ । सिंहदरबारमा बसिरहेको बैठकमा लुइँटेलसँग समितिले छलफल गरेको हो ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा लुइँटेलले उजुरी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)