कांग्रेसले नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने, भोलि पार्टी कार्यालय बन्द
nepallive.com · Wed Jul 29 06:00:54 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकको आकस्मिक बैठकले बैठकले नेता श्रेष्ठको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)