प्रधानमन्त्री र गृहमन्त्रीको बचाउमा रवि: ‘उहाँहरूले आ–आफ्नो जिम्मेवारी निभाइरहनुभएको छ
barnanmedia.com · Wed Jul 29 05:52:42 GMT 2026

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्नु नै अहिलेको मुख्य दायित्व भएको बताएका छन् ।
बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् । सभापति लामिछानेले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)