नेपालको निर्यातमा भटमास तेलको दबदबा, कुल निर्यातमा ४० प्रतिशत हिस्सा
barnanmedia.com · Wed Jul 29 05:59:11 GMT 2026

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)