वातावरण र वन ऐनको संशोधन अपरिहार्य : पेमनारायण कँडेल
gorkhapatraonline.com · Wed Aug 10 09:07:52 GMT 2022
काठमाडौं, साउन २५ गते । वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले सचिव कँडेलले सो कुरा बताउनुभएको हो ।
नेपालका धेरै ठाउँमा सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको छ । अहिलेको वातावरण ऐनले अहिलेको आयोजनाको माग र दिगो विकासको माग धान्न नसक्ने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)