दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
onlinekhabar.com · Sun Aug 30 11:58:11 GMT 2026
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी पुरुष प्रिमियर कपको नयाँ यात्रामा छ ।
मलेसियामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा फेरिएको नेतृत्व र नयाँ अनुहारका साथ मैदान उत्रिन लागेको नेपालले सोमबार आफ्नो पहिलो खेलमा बहराइनको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)