प्रधानमन्त्री र गृहमन्त्रीको साटो अर्थमन्त्री बैठकमा आएपछि रवि लामिछानेले के भने ?
kendrabindu.com · Wed Jul 29 06:12:07 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठक सरकारको प्रशासनिक समीक्षा नभई राजनीतिक दलहरूबीचको वैचारिक मन्थन र अवधारणा निर्माण गर्ने थलो भएको स्पष्ट पारेका छन्।
दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको साटो अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित भएपछि उठेका प्रश्नहरूको जवाफ दिँदै लामिछानेले यो बैठक दलहरूको तर्फबाट जिम्मेवार ढंगले अगाडि बढ्न आयोजना गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)