गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन्
khabarhub.com · Wed Jul 29 06:17:49 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको तनावका सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)