बाघको सङ्ख्या बढ्दै, नेपालमा ४२९ बाघ रहेको पछिल्लो गणना सार्वजनिक
corporatenepal.com · Wed Jul 29 06:16:53 GMT 2026

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीद्वारा सार्वजनिक २०८२ को गणनाअनुसार कुल बाघको सङ्ख्या मुलुकभर ४२९ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)