‘देश सबैको हो, साम्प्रदायिक द्वेषले सबैलाई घाटा हुन्छ’ : रवि लामिछाने
kalakarmi.com · Wed Jul 29 06:20:28 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल बसेको बताएका छन् ।
बुधवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले बैठक सरकारका कामकारबाहीको समीक्षा गर्नेभन्दा पनि समसामयिक घटनाक्रमबारे राजनीतिक दलका शीर्ष नेताबीच धारणा आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)