सर्वदलीय बैठकको संयुक्त अपिल: सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह
makalukhabar.com · Wed Jul 29 06:23:40 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमबारे गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ ।
बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)