कपिलवस्तुमा मदिरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु
lokaantar.com

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
महाराजगञ्ज नगरपालिका–२, गैडहवा चोकमा बुधबार बिहान तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदल र साइकलयात्रीलाई ठक्कर दिएको जिल्ला हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)