'सबै दोष मेरै हो भने मलाई भगवान मानेर पूजा गर, विरोध नगर' : मेयर हर्क साम्पाङ
barnanmedia.com · Wed Jul 29 06:27:45 GMT 2026

काठमाडौँ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं माननीय सांसद हर्कराज राई (साम्पाङ) ले आफूमाथि लाग्ने गरेका हरेक राजनीतिक, प्रशासनिक र सामाजिक आरोपहरूप्रति कडा दार्शनिक शैलीमा आक्रोश व्यक्त गर्नुभएको छ। पछिल्लो समय सदन र सामाजिक सञ्जालमा हुने गरेका आलोचनाहरूको प्रतिवाद गर्दै सांसद साम्पाङले आफ्ना आलोचकहरूमाथि तीखो व्यङ्ग्य प्रहार गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)