हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
lokaantar.com

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–८, नागार्जुन क्षेत्रमा बस्दै आएका ४४ वर्षीय राजेन्द्रप्रसाद रिजाल छन्। उनलाई नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)