नेपालमा वयस्क बाघको संख्या ४२९ पुग्यो
nepalnews.com · Wed Jul 29 06:40:31 GMT 2026

काठमाडौँ। पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ।
विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)