राष्ट्र बैंक ऐेनमा संशोधन प्रस्ताव : राष्ट्र बैंक बोर्डमा अर्थसचिव हुनु पर्छ कि पर्दैन ?
ratopati.com · Wed Jul 29 06:45:00 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंक ऐनको संशोधन विधेयक यतिबेला संसदमा विचाराधीन छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा रहेको उक्त विधेयकका विभिन्न विषयमा संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्तावमा समेत छलफल भइरहेको छ ।
राष्ट्र बैंक ऐनको संशोधनमा विभिन्न विषय छन् । अर्थ मन्त्रालयको प्रस्तावमा संसद्मा दर्ता भएको उक्त विधेयकमा अहिले केन्द्रीय बैंक र सरकारमा समेत मत बाझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)