एसियाडका लक्षित एनओसीको सुरक्षा अभिमुखीकरण
newsofnepal.com · Wed Jul 29 06:44:49 GMT 2026
काठमाडौं, (नेस) ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले आगामी आइची–नागोया एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी र अफिसियलहरूका लागि मंगलबार सातदोबाटोस्थित एनओसी भवनमा एकदिने सुरक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)