प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ सुरु
baahrakhari.com · Wed Jul 29 06:42:47 GMT 2026

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीमाथि संसदीय सुनुवाइ सुरु भएको छ । संघीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको आजको बैठकमा कार्कीलाई बोलाएर सुनुवाइ सुरु भएको हो ।
कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग पनि छलफलको कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)