लघुवित्तपीडितहरू आज पनि धर्नामा [तस्वीरहरू]
shilapatra.com · Wed Jul 29 06:42:47 GMT 2026

लघुवित्तपीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा धर्ना जारी राखेका छन् ।
लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवर्ती ब्याज लिन नपाइने, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने माग उनीहरूका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)