निर्वाचनमा सहभागी नहुने दललाई सधैँ पालिराख्नु उपयुक्त हुँदैन : प्रस्तावित प्रमुख आयुक्त
baahrakhari.com · Wed Jul 29 06:51:28 GMT 2026

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने दललाई सधैँ पालिराख्न उपयुक्त नहुने बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै उनले चुनावमा भाग नलिने दललाई खारेजी गर्नुपर्ने बताए । नभए एकीकृत गर्न प्रोत्साहन गरिने उल्लेख गरे ।
राजनीतिक दलले चन्दा उठाउने विषय पेचिलो बनेको भन्दै सार्वजनिक कोषबाट फन्डिङ गर्ने व्यवस्थामा जानुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)